🔥 Hot Nepali 18+ Stories

Daily bold content on NepaliKanxi Blog

Read Now

Nepali Adult Jokes and sexy Stories 2010-12-08 16:30:00

 एकजना ब्यापारीको छोराले एसएलसि पास गर्यो । यस खुशीयालीमा उसले एककिलो लड्डु लगेरआफ्नो बाबुलाई दिँदै भन्योः
 छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।

 बाबु:   नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?

 छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।

 बाबुः  वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!


 .....$$$.......












पहिलो पटक खप्परध्वज शहरको एउटा भब्य पार्टीमा पुग्यो । डिनर लिइरहेको बेला आफ्नो छेउमा उभिएर बियर तानिरहेको एक ब्यक्तिलाई उसले भन्योः
खप्परध्व्जः कस्तो जमाना आयो । उ त्यो केटोलाई हेर्नोस् न, कस्तो पोशाक लगाएको होला, ठ्याक्कै
                     केटीजस्तो देखिन्छ !
ब्यक्तिः        (उक्त ब्यक्तिले अलि रिसाएजस्तो गरी जवाफ दियो)  माफ गर्नोस् महासय, त्यो केटी नै हो,
                   र उ मेरी छोरी हो ।
                   (खप्पर अलि अलि डरायो र भन्यो)
खप्परध्व्जः   (खप्पर अलि अलि डरायो र भन्यो) सरी है हजुर, । तपाईँ उसको बुवा हो भन्ने कुरा
                     मलाई थाहा थिएन ।
ब्यक्तिः      (ब्यक्तिले जंगिदै भन्यो) तपाईँ मसँग जिस्किदै हुनुहुन्छ कि क्या हो ? म उसको बाबु हैन,
                आमा हुँ !
Nepali Adult Jokes and sexy Stories 2010-12-08 16:30:00 Nepali Adult Jokes and sexy Stories 2010-12-08 16:30:00 Reviewed by Nepali kanchi on December 08, 2010 Rating: 5

No comments:

Powered by Blogger.